दफा ४९३
दायित्व सृजना हुने

(१) कुनै काम गर्न वा नगर्नका लागि कानूनी रूपमा बाध्यता भएकोमा त्यस्तो काम नगरे वा गरेमा दायित्व सृजना हुनेछ ।
(२) उपदफा (१) बमोजिम सृजना हुने दायित्व यस परिच्छेद बमोजिम कायम भई निर्धारण हुनेछ ।